नेपालमा थेरवाद – बुद्धधर्म एक अध्ययन
nepalma buddha dharmako ek adhyan
Summary:
तीनवटा लेखहरु समावेश भएकाेमा पहिलाे परिच्छेदमा मदन रत्न मानन्धरद्वारा लिखित थेरवाद बुद्धधर्म एक अध्ययन शिर्षकमा बुद्धधर्मकाे प्रादुर्भाव, थेरवादकाे मूल सिद्धान्त अन्तर्गत चतुआर्यसत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतीत्य समुत्पाद, त्रिलक्ष्यण, चतुब्रह्म विहार, देवदत्तद्वारा संङ्घभेद, प्रथम संघायन बुद्धधर्ममा विभिन्न विभाजनहरु, रीति रिवाज संस्कार आदि विषयलाई समेतिएकाे छ । दाेस्राे परिच्छेदमा त्रिरत्न मानन्धरद्वारा लिखित नेपालमा थेरवाद बुद्धधर्मकाे विकाशक्रम शिर्षकमा थेरवादकाे संक्षिप्त परिचय, थेरवाद बुद्धधर्मकाे विगत तथा वर्तमान अवस्था, बुद्धधर्म प्रचारप्रसार भिक्षु संघकाे स्थापना बिबिध गतिविधीहरुका तथा उत्सवहरुका बारेमा र अन्य विषयमा उल्लेख गरिएका छन भने तेस्राे परिच्छेदमा लाेचनतारा तुलाधरद्वारा लिखित नेपालमा बुद्धधर्मकाे प्रचारप्रसारमा थेरवादी भिक्षुणीहरु (अनागारिका) काे याेगदान शिर्षकमा नेपालमा भिक्षुणी अनागारिका गुरुमांहरुले बुद्धधर्म प्रचारप्रकार गर्नमा पुर्याएका याेगदानहरुका बारेमा उल्लेख गरिएका छन्।
Targeted Audience:
नेपालमा थेरवाद बुद्धधर्मकाे विषयमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
150
Price:
२००
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
No custom field value found!
Bikram Sambat
२०७२
Nepal Sambat
No custom field value found!
Amo Domini (AD)
No custom field value found!
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
