सारिपुत्रको मातालाई धर्मदेशना

Sariputrako matalae dharmadeshana

Summary:

भगवान बुद्धका अग्रश्रावक सारिपुत्र स्थविरकाे संक्षिप्त परिचय, वहाँलाई तथागतले बिभिन्न प्रकारले प्रसंशा गरेकाेबारेमा उल्लेख गरिएकाे छ । सारिपुत्रकाे पूर्वजन्मकाे कथा सहित उहाँले मिथ्यादृष्टिमा अल्झिरहेकी आफ्नी आमालाई आमाकाे गुण सम्झेर मिथ्यादृष्टिबाट हटाउनकाे लागि धर्म उपदेश दिनुभएकाे साथै बुद्ध गुण, धर्म गुण, संघ गुणकाे बारेमा बाेध गराउनु भएकाे बारेमा उल्लेख गरिएका छन् ।

Targeted Audience:

सारिपुत्र भन्तेकाे जीवनीबारे अध्ययन गर्न चाहानेहरू

Total Pages:

66

Price:

No custom field value found!

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५३७

Bikram Sambat

२०५१

Nepal Sambat

१११४

Amo Domini (AD)

१९९४

Languages:

Writer:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!