अनागारिका सुशीला

धम्मदिन्ना थेरी

धम्मदिन्ना थेरी

65

बुद्धकालीन अग्रस्थान प्राप्त गर्ने प्रमुख श्राविकाहरू मध्ये धर्मकथिकामा अग्रस्थानमा धम्मदिन्ना हुनुहुन्छ । ४० कराेड धनसम्पत्तिका मालिक बिशाखासेठ (धम्मदिन्नाका पति) ले बुद्धकाे धर्माेपदेश सुनेर पछि सकृदागामी र अनागामी फलसम्म प्राप्त गरे । त्यसपछि धम्मदिन्नfले आफूले पनि लाेकाेत्तर ज्ञानमार्गमा लागेर ज्ञान साक्षात्कार गर्ने दृढ निश्चय गरी आफ्नाे स्वामी बिशाखासेठसित आज्ञा लिएर भिक्षुणीहरूकाे आश्रममा गई भिक्षुणी भई कालान्तरमा कर्मस्थान भावना गरी प्रतिसम्भिदा सहित अर्हतपद समेत प्राप्त गर्न सफल भए । यसरी बुद्धकालीन महिलाहरूमा प्रमुख भएकी धम्मदिन्ना थेरीकाे पूर्वजन्म देखि उहाँकाे जीवनमा घटेका घट्नाहरूलाई विभिन्न शिर्षक (अरहत्वलाभ, धम्मदिन्नाकाे परिक्षा, विशाखकाे प्रश्न) हरू दिई वहाँकाे जीवनीका बारेमा उल्लेख गरिएकाे छ ।

बुद्धकालीन अग्रश्राविका धम्मदिन्ना थेरीकाे जीवनी अध्ययन गर्न चाहानेहरू ।

सारिपुत्रकाे मातालाई धर्मदेशना

सारिपुत्रकाे मातालाई धर्मदेशना

66

भगवान बुद्धका अग्रश्रावक सारिपुत्र स्थविरकाे संक्षिप्त परिचय, वहाँलाई तथागतले बिभिन्न प्रकारले प्रसंशा गरेकाेबारेमा उल्लेख गरिएकाे छ । सारिपुत्रकाे पूर्वजन्मकाे कथा सहित उहाँले मिथ्यादृष्टिमा अल्झिरहेकी आफ्नी आमालाई आमाकाे गुण सम्झेर मिथ्यादृष्टिबाट हटाउनकाे लागि धर्म उपदेश दिनुभएकाे साथै बुद्ध गुण, धर्म गुण, संघ गुणकाे बारेमा बाेध गराउनु भएकाे बारेमा उल्लेख गरिएका छन् ।

सारिपुत्र भन्तेकाे जीवनीबारे अध्ययन गर्न चाहानेहरू

आसीविसोपम सुत्त

आसीविसोपम सुत्त

65

पालि त्रिपिटकको संयुत्तनिकायमा रहेको चार महाभुत विषधारी सर्पको उपमा दिई दुःखबाट मुक्त हुनको लागि चार महाभुतको भविता गर्ने तरिका सिकाईएको छ ।

चार महाभुूतलाई भाविता गरि भावना गर्ने तरिकाको बारे जानकारी लिन चाहानेहरुलाई ।

धम्मदिन्न थेरी

धम्मदिन्न थेरी

66

धम्मदिन्ना थेरीकाे जीवनी बर्मी भाषाबाट नेपाल भाषामा अनुवादित गरिएकाेलाई सुवर्ण शाक्यले नेपाली भाषामा अनुवादित गरिएकाेमा अनागारिका सुशीलाद्वारा सम्पादन गरि प्रस्तुत गरिएकाे ।

धम्मदिन्ना थेरीकाे जीवनीका बारेमा अध्ययन गर्न चाहनेहरु ।