पुस्तकको मुख्य विषयः पालि त्रिपिटकको संयुत्तनिकायमा रहेको चार महाभुत विषधारी सर्पको उपमा दिई दुःखबाट मुक्त हुनको लागि चार महाभुतको भविता गर्ने तरिका सिकाईएको छ ।
लक्षित वर्गः चार महाभुूतलाई भाविता गरि भावना गर्ने तरिकाको बारे जानकारी लिन चाहानेहरुलाई ।