धम्मदिन्ना थेरी

Dhammadinna theri

Summary:

बुद्धकालीन अग्रस्थान प्राप्त गर्ने प्रमुख श्राविकाहरू मध्ये धर्मकथिकामा अग्रस्थानमा धम्मदिन्ना हुनुहुन्छ । ४० कराेड धनसम्पत्तिका मालिक बिशाखासेठ (धम्मदिन्नाका पति) ले बुद्धकाे धर्माेपदेश सुनेर पछि सकृदागामी र अनागामी फलसम्म प्राप्त गरे । त्यसपछि धम्मदिन्नfले आफूले पनि लाेकाेत्तर ज्ञानमार्गमा लागेर ज्ञान साक्षात्कार गर्ने दृढ निश्चय गरी आफ्नाे स्वामी बिशाखासेठसित आज्ञा लिएर भिक्षुणीहरूकाे आश्रममा गई भिक्षुणी भई कालान्तरमा कर्मस्थान भावना गरी प्रतिसम्भिदा सहित अर्हतपद समेत प्राप्त गर्न सफल भए । यसरी बुद्धकालीन महिलाहरूमा प्रमुख भएकी धम्मदिन्ना थेरीकाे पूर्वजन्म देखि उहाँकाे जीवनमा घटेका घट्नाहरूलाई विभिन्न शिर्षक (अरहत्वलाभ, धम्मदिन्नाकाे परिक्षा, विशाखकाे प्रश्न) हरू दिई वहाँकाे जीवनीका बारेमा उल्लेख गरिएकाे छ ।

Targeted Audience:

बुद्धकालीन अग्रश्राविका धम्मदिन्ना थेरीकाे जीवनी अध्ययन गर्न चाहानेहरू ।

Total Pages:

65

Price:

No custom field value found!

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५३६

Bikram Sambat

२०४९

Nepal Sambat

१११२

Amo Domini (AD)

१९९२

Writer:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!