बालापयाेगी सचित्र बुद्धजीवनी (भाग ५) Balopayogi Sachitra Buddhajivani Bhaga-5 सम्पादक: भिक्षु विपस्सी धम्मारामो अनुवादक: भिक्षु विपस्सीधम्मारामो पृष्ठ: 37 प्रकाशित मिती: इस्वी संवत:1996 प्रकाशक: VONHUANIJ GROUP 12/FL VONGUA NFI-B BUILDING HUAYKHWA NG, BANGKOK-103010 THAILAND पुस्तककाे मुख्य विषयः बुद्धगयामा बाेधिज्ञान प्राप्त देखि उँहाले ४५ वर्षसम्म निरन्तर रूपमा धर्मप्रचार गरेकाे विषयलाइ उल्लेख गरिएकाे छ । लक्षित वर्गः बालबालिकाहरू, शिक्षकहरू, विद्यार्थीवर्गहरू आदि ।