कर्म र मनुष्य Karma Ra Manushya भाषा: नेपाली सम्पादक: भिक्षु ज्ञानपूर्णिक अनुवादक: भिक्षु ज्ञानपूर्णिक पृष्ठ: 155 प्रकाशित मिती: बुद्ध संवत:२५३५ बिक्रम संवत:२०४८ नेपाल संवत:११११ इस्वी संवत:१९९१ प्रकाशक: लेखमाया शाक्य, प्रमुख परिवार पुस्तककाे मुख्य विषयः जस्ताे कर्म गर्याे त्यस्तै त्यसकाे फल भाेग्नु पर्दछ भन्ने विषयमा बुद्धकालिन घटनासहित उल्लेख । लक्षित पाठकवर्गः कर्म र कर्मफलकाे विषयमा जान्न इच्छुक वर्ग ।