सूत्र संग्रह

Sutra Sangraha

पुस्तककाे मुख्य विषयः भगवान बुध्दबाट उपदेशित सूत्रहरुकेा संग्रह मध्ये सूत्रपिटककेा सुत्तनिपाटमा भएका बिभिन्न सुत्तहरुकेा निदान कथा, पालि र नेपाल भाषामा अर्थ सहित १६ वटा सूत्रहरु जसमा मनुष्यकेा उत्थान र पतन, गैातमीकेा दान, दुइवटा सुख आदि सूत्रहरु संग्रह गरिएका छन् ।

लक्षित वर्गः भगवान बुध्दकाे विभिन्न उपदेशहरुका बारेमा पालि भाषा तथा त्यसकाे अर्थ साथै निदानकथा पनि भएकाेले बुध्दशिक्षा अध्ययन गर्नेहरु ।

Summary:

भगवान बुध्दबाट उपदेशित सूत्रहरुकेा संग्रह मध्ये सूत्रपिटककेा सुत्तनिपाटमा भएका बिभिन्न सुत्तहरुकेा निदान कथा, पालि र नेपाल भाषामा अर्थ सहित १६ वटा सूत्रहरु जसमा मनुष्यकेा उत्थान र पतन, गैातमीकेा दान, दुइवटा सुख आदि सूत्रहरु संग्रह गरिएका छन् ।

Targeted Audience:

भगवान बुध्दकाे विभिन्न उपदेशहरुका बारेमा पालि भाषा तथा त्यसकाे अर्थ साथै निदानकथा पनि भएकाेले बुध्दशिक्षा अध्ययन गर्नेहरु । 

Total Pages:

122

Price:

१।५० भा.रू. १

Edition:

दाेस्राे

Published Date:

Buddha Sambat

Bikram Sambat

Nepal Sambat

Amo Domini (AD)

Languages:

Editor:

Translator:

Publication:

Distributor:

Donor: