चरित्र – पुच Charitra Pucha भाषा: नेपाल भाषा लेखक: भिक्षु अश्वघाेष पृष्ठ: 48 प्रकाशित मिती: बुद्ध संवत:२५२३ बिक्रम संवत:२०३६ नेपाल संवत:१०९९ प्रकाशक: धर्मकीर्ति बाैद्ध अध्ययन गाेष्ठी, धर्मकीर्ति विहार, श्रीघः पुस्तककाे मुख्य विषयः व्यक्तिहरूमा कस्ताे कस्ताे खालकाे नराम्राे बानी व्यवहारले ठाँउ लिइराखेकाे हुन्छ भन्ने विषयमा वर्णन । लक्षित पाठकवर्गः चरित्रमा सकारात्मक परिवर्तन ल्याउन चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।