बाेराेबुद्धर महाचैत्य (लेख संग्रह Borobudur Mahachaitya

89
  • बुद्ध संवत:२५४९
  • नेपाल संवत:११२६

पुस्तककाे मुख्य विषयः यस पुस्तकमा विभिन्न समयमा प्रकाशित भएका लेख रचनाहरूकाे संग्रह गरि एक संग्रहकृतिकाे रूपमा प्रस्तुत गरिएकाे छ । पुस्तकमा बाैद्ध दृष्टिकाेणमा अंहिसाकाे व्याख्या र विश्लेषण सहित बुद्ध उपदेशलाइ प्रस्तुत गरिएकाे छ । नालन्दा विश्व विद्यालय बाेराेबुद्धर महाचैत्य सहित केही बाैद्ध विद्दानहरूकाे विषयमा पनि चर्चा परिचर्चा यसमा समावेश भएकाे पाइन्छ ।

लक्षित पाठकवर्गः बुद्धधर्म र यसकाे पुर्नजागरण कालसम्बन्धी अध्यन गर्न चाहनेहरूकाे लागी उपयाेगी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *