रत्न सुन्दर शाक्य

भिक्षु ऊ. कित्तिमा महास्थविर

भिक्षु ऊ. कित्तिमा महास्थविर

22

पूज्यपाद भिक्षु ऊ. चन्दमणि महास्थविरका एक प्रमुख शिष्य बुद्ध शासनलाई भारत बर्षमा र विशेषत नेपालमा बुद्धकाे शान्ति सन्देश फिजाउनमा अग्र रहनु भएका बर्माका भिक्षु ऊ. कित्तिमा महास्थविरकाे जीवनी र वहाँले बुद्धशिक्षा प्रचार-प्रसारमा पुर्याउनु भएकाे याेगदानहरूलाई समेतिएर प्रस्तुत गरेका छन् ।

भिक्षु ऊ. कित्तिमा महास्थविरकाे जीवनीबारेमा अध्ययन गर्न चाहनेहरू ।

बाैद्ध जगतका स्मरणीय व्यक्तिहरू (साताैं भाग)

बाैद्ध जगतका स्मरणीय व्यक्तिहरू (साताैं भाग)

162

बुद्धधर्म र बुद्ध शासनकाे संरक्षण अनि प्रवर्धनकाे लागि याेगदान गर्नु भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय बिभिन्न १६ जना व्यक्तित्त्वहरूकाे व्यक्तित्त्व र चरित्रबारेमा चित्रण गरिएका छन् । प्रमुख व्यक्तित्त्वहरूमाः आचार्य बसुबन्धु, पण्डित निष्ठानन्द बज्राचार्य, भिक्षु धर्मकीर्ति श्री धम्माबास, नायक महास्थविर, उपासक रत्नमुनि तुलाधार, अनागारिक कमला आदी ।

बाैद्ध जगतका प्रेरणादायि व्यक्तित्त्वहरुकाे जीवनी र याेगदानका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

बाैद्ध जगतका स्मरणीय व्यक्तिहरू (तेस्राे भाग)

बाैद्ध जगतका स्मरणीय व्यक्तिहरू (तेस्राे भाग)

270

अनागारिका बजिरञाणीकाे जीवनीका, बुद्धधर्म र बुद्ध शासनकाे संरक्षण अनि प्रवर्धनकाे लागि याेगदान गर्नु भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय बिभिन्न २० जना व्यक्तित्त्वहरूकाे व्यक्तित्त्व र चरित्रबारेमा चित्रण गरिएका छन् । २० जना व्यत्तिहरू; नेपालका २जना, भारत र बंगलादेशका ५जना, श्रीलंकाका ९जना, म्यानमारका २जना, थाइलैणडका १जना, इङ्गलैण्डका १जना जसमा बाैद्ध भिक्षुहरू १४जना र ६जना बाैद्ध गृहस्थहरु रहेका छन् । प्रमुख व्यक्तित्त्वहरूमाः आचार्य शान्तरक्षित, दिक्कदुबे श्री सुमंगल महास्थविर, भदन्त लेदी सयादाे, भिक्षु नागद महास्थविर, प्राे. जी. पी. मलालशेखर, भदन्त ऊ. साेभन महास्थविर, भिक्षु साेमदेव फ्रा ञाणसंवर महास्थविर, आचार्य भिक्षु अमृतानन्द महास्थविर, भिक्षु संघरक्षित महास्थविर आदी ।

बाैद्ध जगतका प्रेरणादायि व्यक्तित्त्वहरुकाे जीवनी र याेगदानका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

बाैद्ध जगतका स्मरणीय व्यक्तिहरू (पाँचाै भाग)

बाैद्ध जगतका स्मरणीय व्यक्तिहरू (पाँचाै भाग)

203

बुद्धधर्म र बुद्ध शासनकाे संरक्षण अनि प्रवर्धनकाे लागि याेगदान गर्नु भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय बिभिन्न १८ जना व्यक्तित्त्वहरूकाे व्यक्तित्त्व र चरित्रबारेमा चित्रण गरिएका छन् । १८ जना व्यत्तिहरू; भारतका ४जना, बर्मिजका ३जना, श्रीलंकाका २जना, बेलायतका २जना, रूसका १जना, जापानका १जना, नेपालका ५जना समावेश गरिएका छन् । प्रमुख व्यक्तित्त्वहरूमाः आचार्य शान्तिदेव, भिक्षु श्रद्धानन्द, सयाजी ऊ. बा. खिन., बर्मी भू. पू. प्रधानमन्त्रि ऊ. नु., डा. भरतसिंह उपाध्याय, भिक्षु के. श्री. धम्मानन्द, ज्ञानज्याेति साहू, भिक्षु सुमंगल महास्थविर, भिक्षु सुदर्शन महास्थविर, भिक्षु ज्ञानपूर्णिक महास्थविर आदी ।

बाैद्ध जगतका प्रेरणादायि व्यक्तित्त्वहरुकाे जीवनी र याेगदानका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

बाैद्ध जगतका स्मरणीय व्यक्तिहरू (चाैथाे भाग)

बाैद्ध जगतका स्मरणीय व्यक्तिहरू (चाैथाे भाग)

175

बुद्धशासनकाे संरक्षण अनि प्रवर्धनकाे याेगदान गर्नु भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय बिभिन्न १२ जना व्यक्तित्त्वहरू (नेपालका २जना, भारत र बंगालदेशका ४जना, श्रीलंकाका ३जना, म्यानमारका १ जना, इङ्गलैण्डका १जना तथा रुसका १जना) काे जीवनी र वहाँहरूकाे याेगदानहरूका बारेमा उल्लेख गरिएका छन् । साथै देश बिदेशका विहारहरु तथा बाैद्धस्थलहरुकाे परिचय तिनीहरूकाे संरक्षण तथा त्यसका लागि गर्नुभएका याेगदानका प्रेरणादायी प्रसंगहरु समावेश गरिएका छन् । प्रमुख व्यक्तित्त्वहरूमाः आचार्य नागार्जुन, मिसेज् रीस डाय् विड्स, डा. काशीप्रसाद जायसवाल, मानदास उपासिका, भिक्षु प्रियदर्शी महास्थविर, भिक्षु महानाम महास्थविर आदी ।

बाैद्ध जगतका प्रेरणादायि व्यक्तित्त्वहरुकाे जीवनी र याेगदानका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

कविकेशरी चित्तधर “हृदय”

कविकेशरी चित्तधर “हृदय”

63

कविकेशरी चित्तधर “हृदय” काे जीवनी र वहाँकाे बुद्धधर्म बाैद्ध कला एवम् संस्कृतिकाे प्रचार-प्रसारमा पुर्याउनु भएकाे याेगदानका बारेमा उल्लेख गरि प्रस्तुत गरिएका छन् ।

कविकेशरी चित्तधर “हृदय”काे जीवनी र वहाँले बुद्धधर्म प्रचार-प्रसारमा पुर्याएकाे याेगदानका बारेमा अध्ययन गर्नेहरू ।

बाैद्ध जगतका स्मरणीय ब्यक्तिहरू (छैठाैं भाग)

बाैद्ध जगतका स्मरणीय ब्यक्तिहरू (छैठाैं भाग)

208

बाैद्धजगतका स्मरणीय २०जना ब्यक्तिहरूकाे संक्षिप्त जीवनी र वहाँहरूले बुद्धधर्म प्रचार प्रसारमा पुर्याउनुभएकाे याेगदानहरूलाई समावेस गरिएका छन् । जसमा आचार्य अश्वघाेष, राय बहादुर शरतचन्द्र दास, प्राे. हर्मन ओल्देनवर्ग ,पण्डित सिद्धिहर्ष बज्राचार्य, भिक्षु बुद्धदास, दाता धर्मबहादुर धाख्वा, भदन्त डा. रेवतधम्म महास्थविर आदि ।

बुद्धशिक्षा अध्ययन गरिरहेका बिद्यार्थीहरू तथा शिक्षकहरू, बाैद्धजगतका स्मरणीय व्यक्तिहरूकाे बारेमा अध्ययन गर्नेहरू ।

भिक्षु उ चन्द्रमणि महास्थविर

भिक्षु उ चन्द्रमणि महास्थविर

38

भिक्षु उ चन्द्रमणि महास्थविरकाे जीवनीकाे विष्तृत रूपमा वर्णन गरिएकाे छ ।

शिक्षण संस्थाहरूमा बाैद्ध जगतका स्मरणीय ब्यक्ति भिक्षु उ चन्द्रमणि महास्थविरकाे जीवनी बारे अध्ययन अनुसन्धान गर्न चाहनेहरूलाइ उपयाेगी हुने देखिन्छ ।

भिक्षु विवेकानन्द महास्थविर व वसपोया रचना संग्रह

भिक्षु विवेकानन्द महास्थविर व वसपोया रचना संग्रह

91

विवेकानन्द महास्थविरको चिनारी सहित उहाँको लेख रचनाहरु छन् ।

विवेकानन्द महास्थविरको बारे जानकारी लिन चाहनेहरुलाई ।

बाैद्ध जगतका स्मरणीय व्यक्तित्वहरू (प्रथम भाग)

बाैद्ध जगतका स्मरणीय व्यक्तित्वहरू (प्रथम भाग)

166

यस पुस्तकमा लेखकले बाैद्ध जगतका सुपरिचित अपरिचित १४ जना विशिष्ट बाैद्ध वयक्तित्वहरूकाे जीवनी प्रस्तुत गर्नुभएकाे छ ।

बाैद्ध विद्धानहरूकाे बारेमा जान्न इच्छुक हरूकाे लागी ।

भिक्षु धर्मालाेक महास्थविर

भिक्षु धर्मालाेक महास्थविर

40

भिक्षु धर्मालाेक महास्थविरकाे संक्षिप्त जीवनी

भिक्षु धर्मालाेक महास्थविरकाे बारेमा जान्न चाहने सम्पूर्ण ब्यत्तिहरु ।

बाैद्ध ऋषि महाप्रज्ञा

बाैद्ध ऋषि महाप्रज्ञा

64

यस पुस्तकमा बाैद्ध ऋषि महाप्रज्ञाकाे जीवनीलाइ प्रस्तुत गरिएकाे छ । उँहाकाे देन त्याग र संघर्षका विषयवस्तु हरूलाइ समावेश गरिएकाे छ ।

बुद्ध धर्म पुर्नजागरण कालमा बाैद्ध ऋषि महाप्रज्ञाकाे भूमिका जान्न चाहनेहरकाे लागी उपयाेगि ।

अतीतका गाैरव नालन्दा (लेख संग्रह)

अतीतका गाैरव नालन्दा (लेख संग्रह)

132

यस पुस्तकमा बाैद्धजगत एवं एशियाका एक महान सम्राट कनिष्क, प्राचीन चीनिया यात्री फाहियान सघंनायक भिक्षु शाक्यनन्द महास्थविर, नेपालका जेष्ठ अनागारिकात्रय, शाक्यमुनी बुद्धका अग्रश्रावकद्धयमा अस्थिधातु, प्राचीन बाैद्ध विश्व विद्यालय र २० अैा शताब्दीका हुयानसाङ्ग एवं राहुल साकृत्यानकाे यात्राद्धय गरी जम्मा १० वटा विषयवस्तुका रचनाहरू यसमा समावेश भएकाे पाइन्छ ।

बाैद्ध इतिहास अध्यन गर्ने विद्यार्थी वर्गहरूकाे लागी उपयाेगी । 

बाेराेबुद्धर महाचैत्य (लेख संग्रह

बाेराेबुद्धर महाचैत्य (लेख संग्रह

89

यस पुस्तकमा विभिन्न समयमा प्रकाशित भएका लेख रचनाहरूकाे संग्रह गरि एक संग्रहकृतिकाे रूपमा प्रस्तुत गरिएकाे छ । पुस्तकमा बाैद्ध दृष्टिकाेणमा अंहिसाकाे व्याख्या र विश्लेषण सहित बुद्ध उपदेशलाइ प्रस्तुत गरिएकाे छ । नालन्दा विश्व विद्यालय बाेराेबुद्धर महाचैत्य सहित केही बाैद्ध विद्दानहरूकाे विषयमा पनि चर्चा परिचर्चा यसमा समावेश भएकाे पाइन्छ ।

बुद्धधर्म र यसकाे पुर्नजागरण कालसम्बन्धी अध्यन गर्न चाहनेहरूकाे लागी उपयाेगी ।

भिक्षु मेधंकर स्थविर व वसपाेलया रचना संग्रह

भिक्षु मेधंकर स्थविर व वसपाेलया रचना संग्रह

63

भिक्षु मेधंकरकाे सार संक्षेप जीवनी र वहाँका लेखहरू प्रस्तुत गरिएकाे छ ।

लेख रचना गर्ने व्यक्तिहरूकाे लागि उपयाेगी ।

अनागारिका धम्मावती

अनागारिका धम्मावती

72

धम्मवती गुरूमांकाे संक्षिप्त जीवनी ।

नारीसम्बन्धी साहसीक प्रेरणा आवश्यक भएका सम्पूर्ण व्यक्तिहरूकाे लागि ।