बाैद्ध जगतका स्मरणीय व्यक्तिहरू (तेस्राे भाग)

budhajagatka smaraniya byaktiharu bhag 3

Summary:

अनागारिका बजिरञाणीकाे जीवनीका, बुद्धधर्म र बुद्ध शासनकाे संरक्षण अनि प्रवर्धनकाे लागि याेगदान गर्नु भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय बिभिन्न २० जना व्यक्तित्त्वहरूकाे व्यक्तित्त्व र चरित्रबारेमा चित्रण गरिएका छन् । २० जना व्यत्तिहरू; नेपालका २जना, भारत र बंगलादेशका ५जना, श्रीलंकाका ९जना, म्यानमारका २जना, थाइलैणडका १जना, इङ्गलैण्डका १जना जसमा बाैद्ध भिक्षुहरू १४जना र ६जना बाैद्ध गृहस्थहरु रहेका छन् । प्रमुख व्यक्तित्त्वहरूमाः आचार्य शान्तरक्षित, दिक्कदुबे श्री सुमंगल महास्थविर, भदन्त लेदी सयादाे, भिक्षु नागद महास्थविर, प्राे. जी. पी. मलालशेखर, भदन्त ऊ. साेभन महास्थविर, भिक्षु साेमदेव फ्रा ञाणसंवर महास्थविर, आचार्य भिक्षु अमृतानन्द महास्थविर, भिक्षु संघरक्षित महास्थविर आदी ।

Targeted Audience:

बाैद्ध जगतका प्रेरणादायि व्यक्तित्त्वहरुकाे जीवनी र याेगदानका बारेमा अध्ययन अध्यापन गर्न चाहनेहरू ।

Total Pages:

270

Price:

७५

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

No custom field value found!

Bikram Sambat

No custom field value found!

Nepal Sambat

No custom field value found!

Amo Domini (AD)

No custom field value found!

Languages:

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!