दीर्यायू हुने उपाय
dirghayu hune upaya
Summary:
निर्वाण र संस्कार तथा तृष्णाबाट मुत्ति सम्बन्धि गहन एवं गम्भिर विषयलाई लिएर बिभिन्न १२वटा शिर्षक दिएर प्रष्त्याएर प्रस्तुत गरिएका छन् । जसमा श्रद्धा, शील, श्रुत, त्याग, प्रज्ञालाई दैनिक व्यवहारीक जीवनमा प्रयाेग, माया, माेह, तृष्णाबाट अलग हुनु पर्ने, सन्ताेषी हुनु पर्ने, शान्तिका लागि असल बन्नु पर्ने, कर्तव्य परायण हुनु पर्ने, विश्वासपात्र बन्नु पर्ने, शैक्षिक प्रमाणपत्र मात्र भएर पुग्दैन याेग्यता, अनुभव र क्षमताले मात्र मानिस सफल हुन्छ आदि विषयहरु समेतिएर प्रस्तुत गरेका छन् ।
Targeted Audience:
बुद्धशिक्षा अन्तर्गतकाे मुख्य बिषय निर्वाण, संस्कार र तृष्णालाई व्यवहारिक जीवनमा प्रयाेग गर्न चाहनेहरू ।
Total Pages:
63
Price:
७५।-
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५५०
Bikram Sambat
२०६५
Nepal Sambat
११२७
Amo Domini (AD)
२००७
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
