अतीतका गाैरव नालन्दा (लेख संग्रह)

Atitka gaurav Nalanda

पुस्तककाे मुख्य विषयः यस पुस्तकमा बाैद्धजगत एवं एशियाका एक महान सम्राट कनिष्क, प्राचीन चीनिया यात्री फाहियान सघंनायक भिक्षु शाक्यनन्द महास्थविर, नेपालका जेष्ठ अनागारिकात्रय, शाक्यमुनी बुद्धका अग्रश्रावकद्धयमा अस्थिधातु, प्राचीन बाैद्ध विश्व विद्यालय र २० अैा शताब्दीका हुयानसाङ्ग एवं राहुल साकृत्यानकाे यात्राद्धय गरी जम्मा १० वटा विषयवस्तुका रचनाहरू यसमा समावेश भएकाे पाइन्छ ।

लक्षित पाठकवर्गः बाैद्ध इतिहास अध्यन गर्ने विद्यार्थी वर्गहरूकाे लागी उपयाेगी ।

Summary:

यस पुस्तकमा बाैद्धजगत एवं एशियाका एक महान सम्राट कनिष्क, प्राचीन चीनिया यात्री फाहियान सघंनायक भिक्षु शाक्यनन्द महास्थविर, नेपालका जेष्ठ अनागारिकात्रय, शाक्यमुनी बुद्धका अग्रश्रावकद्धयमा अस्थिधातु, प्राचीन बाैद्ध विश्व विद्यालय र २० अैा शताब्दीका हुयानसाङ्ग एवं राहुल साकृत्यानकाे यात्राद्धय गरी जम्मा १० वटा विषयवस्तुका रचनाहरू यसमा समावेश भएकाे पाइन्छ ।

Targeted Audience:

बाैद्ध इतिहास अध्यन गर्ने विद्यार्थी वर्गहरूकाे लागी उपयाेगी । 

Total Pages:

132

Price:

Edition:

Published Date:

Buddha Sambat

२५५४

Bikram Sambat

Nepal Sambat

११३०

Amo Domini (AD)

Languages:

Editor:

Translator:

Publication:

Distributor:

Donor: