श्यामावती Shyamawati

104
७५ ( Hard Copy )
  • बुद्ध संवत:२५०६
  • नेपाल संवत:१०८२

पुस्तककाे मुख्य विषयः यस पुस्तकमा धम्मपद अट्ठकथा अन्तर्गतकाे श्यामावतीकाे कथालाइ प्रस्तुत गरिएकाे छ । द्वेष चित्तले नराम्राे फल दिने र सत्य अंहिसा र मैत्री भावनाकाे राम्राे फलसहित कर्म र विपाककाे कुरालाइ राम्राेसंग देखाइएकाे पाइन्छ ।

लक्षित पाठकवर्गः कर्मफल र विपाककाे विषयमा जान्न चाहने सबै मानिसहरूकाे लागी उपयाेगी ।