पुस्तककाे मुख्य विषयः यस पुस्तकमा बुद्धत्व प्राप्ति देखि धर्म प्रचार प्रसारका विषयवस्तुलाइ समेटिएकाे पाइन्छ । पालि श्लाेकसहित व्याख्यात्मक रूपमा सारिपुत्र र माैदगल्यानकाे प्रवज्या सम्मलाइ कथात्मक रूपमा समेटिएकाे छ ।
लक्षित पाठकवर्गः बाेधिज्ञान प्राप्तिसहितकाे बुद्ध जीवनी जान्न चाहनेहरूकाे लागी उपयाेगी ।