लक्षित पाठकवर्गः दान धर्मकाे फल र गरिबीले उठायने गलत कामकाे विषयमा जान्न चाहनेहरूकाे लागी उपयाेगी ।
निर्धनता नै पापको मूल हो
Nirdhanta nai papko mul ho
Summary:
यस पुस्तकमा स्वावलम्बी र धर्माचरण गर्ने व्यक्ति सधै सफल हुन्छ । त्यागी भएमा आत्मशरण र धर्मशरण गरी आयमार्ग प्राप्त गर्दछ । गृहस्थ भएमा धनलाभी पुण्यवान हुनेछु भन्ने कुरा चक्रवती राजाकाे उदाहरणसहित स्पष्ट पारिएकाे छ । जाे धन नभएकाे छ उसले आफ्नाे जीवीका पालन गर्न पाप गर्छ र जसकाे फलस्वरूप पापकाे दल दलमा फसेर जान्छ ।
Targeted Audience:
दान धर्मकाे फल र गरिबीले उठायने गलत कामकाे विषयमा जान्न चाहनेहरूकाे लागी उपयाेगी ।
Total Pages:
27
Price:
Edition:
Published Date:
Buddha Sambat
२५२१
Bikram Sambat
२०३४
Nepal Sambat
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publication:
Distributor:
Donor:
