लक्षित पाठकवर्गः सम्पुर्ण मानिसहरूकाे लागी उपयाेगी
बुद्धया सत्उपदेश
Buddhaya satupadesh
Summary:
यस पुस्तकमा भगवान बुद्धकाे चार वटा सतउपदेशहरू संग्रह गरिएकाे छ । श्रद्धामा प्रवजित भएका मध्ये एतदग्ग प्राप्त राष्ट्रपालकाे जीवनी, वीर्य एतदग्ग प्राप्त भिक्षुणी साेणा स्थविरकाे कथा, छाेरा बुहारीले हेपेकाे ब्राम्हणलाइ भगवानले दिनु भएकाे उपदेशका सहित उरग जातक पनि यसमा समावेश भएकाे छ । श्रद्धा, वीर्य, धर्म र बुद्धिमताका कुराहरूलाइ यसमा सरल र स्पष्ट रूपमा प्रस्तुत गरिएकाे छ ।
Targeted Audience:
सम्पुर्ण मानिसहरूकाे लागी उपयाेगी
Total Pages:
59
Price:
Edition:
Published Date:
Buddha Sambat
२५२९
Bikram Sambat
२०४२
Nepal Sambat
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor:
