बुद्धया सत्उपदेश Buddhaya satupadesh

59
  • बुद्ध संवत:२५२९
  • बिक्रम संवत:२०४२

पुस्तककाे मुख्य विषयः यस पुस्तकमा भगवान बुद्धकाे चार वटा सतउपदेशहरू संग्रह गरिएकाे छ । श्रद्धामा प्रवजित भएका मध्ये एतदग्ग प्राप्त राष्ट्रपालकाे जीवनी, वीर्य एतदग्ग प्राप्त भिक्षुणी साेणा स्थविरकाे कथा, छाेरा बुहारीले हेपेकाे ब्राम्हणलाइ भगवानले दिनु भएकाे उपदेशका सहित  उरग जातक पनि यसमा समावेश भएकाे छ । श्रद्धा, वीर्य, धर्म र बुद्धिमताका कुराहरूलाइ यसमा सरल र स्पष्ट रूपमा प्रस्तुत गरिएकाे छ । 

लक्षित पाठकवर्गः सम्पुर्ण मानिसहरूकाे लागी उपयाेगी