गोण पेत वत्थु

Gona peta Vatthu

लक्षित वर्गः सम्पुर्ण व्यक्तिहरूकाे लागी उपयाेगी ।

Summary:

यस पुस्तकमा गाेण प्रेत वस्त्रु कथा सहित चतुरार्य सत्यकाे व्याख्या, आर्यमार्गकाे संक्षिप्त व्याख्या, सुजात कथा र धम्मपदका केही कथा समावेश गरिएकाे छ । यसमा अनित्य (एक दिन सबै जनाकाे मृत्यू हुन्छ) का कुराहरू, धर्माचरण गर्ने दानीकाे लागी परलाेकमा पनि स्वागत गर्ने कुरा सहित सबै भन्दा ठुलाे दान धर्मदान हाे भन्ने विषयमा संक्षिप्त कथासहित प्रस्तुत गरिएकाे छ ।

Targeted Audience:

सम्पुर्ण व्यक्तिहरूकाे लागी उपयाेगी ।

Total Pages:

23

Price:

Edition:

Published Date:

Buddha Sambat

२५२७

Bikram Sambat

२०४०

Nepal Sambat

Amo Domini (AD)

Writer:

Publication:

Distributor:

Donor: