सतिपट्ठान विपस्सना

Satipatthana Vipassana

पुस्तककाे मुख्य बिषयः अन्तर्रष्ट्रिय बाैद्ध भावना केन्द्र शंखमूलमा बिक्रम सम्बत् २०४४ साल आषाढमा एक महिनासम्म संचालन भएकाे ध्यान शिविरमा बर्माका शासनयैताका ‌‌‍‍‌‌ओवादाचार्य महाेपकारक कर्मस्थानाचार्य सयादाे उ. पण्डिताभिवंस महास्थविरले दिनु भएकाे देशनालाई भाषाका अनुवाद आयुष्मान् ञाणपुण्णिकले व्याख्या सहित नेपाल भाषामा अनुवाद गरेकाेलाई ध्यान शिविरमा सहभागी भएका उपासक उपासिकाहरुकाे प्रार्थना अनुसार द्वितीय बर्षावासकाे अवसरमा उक्त देशनालाई बर्मी नेपाल भाषामा अनुवाद गरी पुस्तकका रुपमा प्रस्तुत गरिएकाे । 

लक्षित वर्गः सतिपट्ठान विपस्सना भावना अभ्यास निर्देशनका बारेमा जानकारी हासिल गर्न चाहनेहरु ।

Summary:

अन्तर्रष्ट्रिय बाैद्ध भावना केन्द्र शंखमूलमा बिक्रम सम्बत् २०४४ साल आषाढमा एक महिनासम्म संचालन भएकाे ध्यान शिविरमा बर्माका शासनयैताका ‌‌‍‍‌‌ओवादाचार्य महाेपकारक कर्मस्थानाचार्य सयादाे उ. पण्डिताभिवंस महास्थविरले दिनु भएकाे देशनालाई भाषाका अनुवाद आयुष्मान् ञाणपुण्णिकले व्याख्या सहित नेपाल भाषामा अनुवाद गरेकाेलाई ध्यान शिविरमा सहभागी भएका उपासक उपासिकाहरुकाे प्रार्थना अनुसार द्वितीय बर्षावासकाे अवसरमा उक्त देशनालाई बर्मी नेपाल भाषामा अनुवाद गरी पुस्तकका रुपमा प्रस्तुत गरिएकाे ।

Targeted Audience:

सतिपट्ठान विपस्सना भावना अभ्यास निर्देशनका बारेमा जानकारी हासिल गर्न चाहनेहरु ।

Total Pages:

80

Price:

No custom field value found!

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५४०

Bikram Sambat

२०५३

Nepal Sambat

१११७

Amo Domini (AD)

१९९७

Writer:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!