कम्मट्ठान-दीपनी

Kammathana dipani aggamahapandit

पुस्तककाे मुख्य बिषयः  भगवान बुद्धकाे शुक्ष्मतिशुक्ष्म गम्भीराति गम्भिर उपदेशलाई सरल तरीकाबाट बुझाउन र सिकाउने पवित्र उद्देश्यले २०औं शताब्दीका प्रख्यात विशिष्ट बाैद्ध विद्वान “अग्ग महापण्डित भद्दन्त लेदी सयादाे” ले लेख्नु भएकाे कम्मट्ठान दीपनी जसमा मनुष्य जन्म दुर्लभ लाेकमा बुद्ध जन्म हुुने दुर्लभ साथै चार वटा महाभूत पञ्चस्कन्ध बाह्र आयतन र अठार वटा धातुका कुरालाई प्रकाश छरेजस्तै गरी स्पष्ट रुपमा लेखिएकाे पुस्तकलाई नेपाल भाषामा अनुवाद गरी प्रस्तुत गरिएकाे छ ।

लक्षित वर्गः भगवान बुद्धकाे शुक्ष्मतिशुक्ष्म गम्भीराति गम्भिर उपदेशलाई सरल तरिकाले अध्ययन गर्न चाहनेहरु ।

Summary:

भगवान बुद्धकाे शुक्ष्मतिशुक्ष्म गम्भीराति गम्भिर उपदेशलाई सरल तरीकाबाट बुझाउन र सिकाउने पवित्र उद्देश्यले २०औं शताब्दीका प्रख्यात विशिष्ट बाैद्ध विद्वान “अग्ग महापण्डित भद्दन्त लेदी सयादाे” ले लेख्नु भएकाे कम्मट्ठान दीपनी जसमा मनुष्य जन्म दुर्लभ लाेकमा बुद्ध जन्म हुुने दुर्लभ साथै चार वटा महाभूत पञ्चस्कन्ध बाह्र आयतन र अठार वटा धातुका कुरालाई प्रकाश छरेजस्तै गरी स्पष्ट रुपमा लेखिएकाे पुस्तकलाई नेपाल भाषामा अनुवाद गरी प्रस्तुत गरिएकाे छ ।

Targeted Audience:

भगवान बुद्धकाे शुक्ष्मतिशुक्ष्म गम्भीराति गम्भिर उपदेशलाई सरल तरिकाले अध्ययन गर्न चाहनेहरु ।

Total Pages:

201

Price:

१५

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

No custom field value found!

Bikram Sambat

No custom field value found!

Nepal Sambat

No custom field value found!

Amo Domini (AD)

No custom field value found!

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!