पुग्गलपञ्ञत्ति

Puggalapanyati

पुस्तककाे मुख्य बिषयः  त्रिपिटक अर्न्तगतकाे अभिधर्म पिटककाे सातवटा ग्रन्थहरु मध्ये चैथाे ग्रन्थ यस पुग्गलपञ्ञत्तिमा बिभिन्न ३९४ अथवा ३५७ जना व्यक्तिहरुकाे व्यवहार संस्कार र चरित्रकाे आधारमा वर्णन गरिरात्खेका छन् । कुनै कुनै व्यक्तिहरु दाेहरिएका पनि छन् ।  यसमा १० वटा निर्देशमा वर्गिकरण गरि व्यक्तिहरुकाे गुण र अवगुणका बिषयबस्तु समावेश गरिएका छन् । 

लक्षित वर्गः  मानिसहरुकाे किसिम र तिनिहरुकाे व्यवहारहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

Summary:

त्रिपिटक अर्न्तगतकाे अभिधर्म पिटककाे सातवटा ग्रन्थहरु मध्ये चैथाे ग्रन्थ यस पुग्गलपञ्ञत्तिमा बिभिन्न ३९४ अथवा ३५७ जना व्यक्तिहरुकाे व्यवहार संस्कार र चरित्रकाे आधारमा वर्णन गरिरात्खेका छन् । कुनै कुनै व्यक्तिहरु दाेहरिएका पनि छन् । यसमा १० वटा निर्देशमा वर्गिकरण गरि व्यक्तिहरुकाे गुण र अवगुणका बिषयबस्तु समावेश गरिएका छन् ।

Targeted Audience:

मानिसहरुकाे किसिम र तिनिहरुकाे व्यवहारहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

Total Pages:

121

Price:

१००

Edition:

Published Date:

Buddha Sambat

Bikram Sambat

२०६४

Nepal Sambat

Amo Domini (AD)

Writer:

Editor:

Publication:

Distributor:

Donor: