काकवलीय महाजनहरूकाे कथा Kakawaliya Mahajanharuko katha

46
  • बुद्ध संवत:२५१९
  • बिक्रम संवत:२०३२

पुस्तककाे मुख्य विषयः लाेभ, दाेष र माेह वृध्दि हुने हीन, तुच्छ धर्मकाे सेवन नगर । आहार,मैथुन, भय तथा निद्रामा मात्र लाग्ने पशुतुल्य जीवन सज्जनवर्गकाे निम्ति याेग्य छैन । तसर्थ प्रमादी भै आफ्नाे जीवन बर्बाद नगर्नु, अप्रमादी भै रहनु । आफूले नजानेकाे अवस्थामा गरिएका ती अकुशल कार्यलाइ पछि आफूले जानी, सुनी, थाहा पाएपछि नगर्ने र छाेड्ने व्यक्तिलाइ तथागतादि सज्जनवर्गले प्रशंसा गरिएका छन् ।

लक्षित वर्गः विभिन्न बुद्धकालीन समयमा घटेका कथाहरूबारे जान्न इच्छुकहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *