पुस्तककाे मुख्य विषयः बुद्धकालीन परम बुद्धभक्त, अनाथहरूलाइ पिण्ड दानदिने भएकाले अनाथपिण्डिक नाउँ रहेका ‘सुदत्त ’ बारे वर्णन गरिएकाे छ । बुद्धधर्मप्रति उनकाे गाैरव,उदारतादि बारे स्पष्ट पारिएकाे छ ।
लक्षित वर्गः बुद्धधर्मकाे बारेमा पढ्नकाे लागि इच्छुक व्यक्तिहरू ।