पेतवत्थु

Petavatthu bhichu

पुस्तककाे मुख्य विषयः थेरवाद बुद्धधर्मकाे ग्रन्थ त्रिपिटक हाे। सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक यी तिन पिटकलाइ त्रिपिटक भनिन्छ। याे पेतवेत्थु सुत्त पिटक अन्तर्गत खुद्दकनिकायकाे साताै ग्रन्थमाला हाे । याे विशेष गरी पाप कर्मकाे दुःखदायी तथा सन्तापदायी हुन्छ भन्ने बुझाउने कथावस्तु हाे। कुन कर्मले गर्दा कस्ताे फल भाेग्नुपर्छ भन्ने बारेमा गाथाहरू समावेश भएका छन ।

लक्षित पाठकवर्गः त्रिपिटकबारे जान्न चाहनेहरूकाे लागी ।

Summary:

थेरवाद बुद्धधर्मकाे ग्रन्थ त्रिपिटक हाे। सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक यी तिन पिटकलाइ त्रिपिटक भनिन्छ। याे पेतवेत्थु सुत्त पिटक अन्तर्गत खुद्दकनिकायकाे साताै ग्रन्थमाला हाे । याे विशेष गरी पाप कर्मकाे दुःखदायी तथा सन्तापदायी हुन्छ भन्ने बुझाउने कथावस्तु हाे। कुन कर्मले गर्दा कस्ताे फल भाेग्नुपर्छ भन्ने बारेमा गाथाहरू समावेश भएका छन ।

Targeted Audience:

त्रिपिटकबारे जान्न चाहनेहरूकाे लागी ।

Total Pages:

180

Price:

Edition:

Published Date:

Buddha Sambat

Bikram Sambat

२०७१

Nepal Sambat

Amo Domini (AD)

Languages:

Writer:

Publication:

Distributor:

Donor: