पुस्तकको मुख्य विषयः बुद्धकालिलन समयका मुख्य डाँकु अंगुलिमालको जीवनी ।
संक्षिप्त बिषय सूचिका बारेः अंगुलिमालको बर्तमान एवं अतीतकथाको विस्तृत वर्णन।
लक्षित पाठकहरुः शिक्षण केन्द्र, परियत्ति विद्यार्थी, अंगुलिमालको बिषयमा आध्ययन गर्नेलाई सहयोग हुने ।