लक्षित पाठकवर्गः त्रिपिटकबारे जान्न चाहनेहरूकाे लागी ।
पेतवत्थु
Petavatthu bhichu
Summary:
थेरवाद बुद्धधर्मकाे ग्रन्थ त्रिपिटक हाे। सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक यी तिन पिटकलाइ त्रिपिटक भनिन्छ। याे पेतवेत्थु सुत्त पिटक अन्तर्गत खुद्दकनिकायकाे साताै ग्रन्थमाला हाे । याे विशेष गरी पाप कर्मकाे दुःखदायी तथा सन्तापदायी हुन्छ भन्ने बुझाउने कथावस्तु हाे। कुन कर्मले गर्दा कस्ताे फल भाेग्नुपर्छ भन्ने बारेमा गाथाहरू समावेश भएका छन ।
Targeted Audience:
त्रिपिटकबारे जान्न चाहनेहरूकाे लागी ।
Total Pages:
180
Price:
Edition:
Published Date:
Buddha Sambat
Bikram Sambat
२०७१
Nepal Sambat
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor:
