बोधिसत्व Bhodhisatva

85
धर्मदान ( Hard Copy )
  • बुद्ध संवत:२५१८

पुस्तकको मुख्य बिषयः जसले ज्ञान प्रप्त गर्ने संकल्प गरी सकेको हुन्छ त्यस लाई बोधिसत्व भनिन्छ । पालि जातक कथामा निदान कथामा दीपंङ्गर तथागत सामु सुमेध ऋषि हुने बेलादेखि प्रर्थना गरी ५५५ जन्म सम्म् पारमी धर्म पूरा गरी आएको छ । 

लक्षित वर्गः बोधिसत्वको बारे जानकारी लिन चाहानेहरु ।