नक्कली देवता Nakkali dewata

87
  • बुद्ध संवत:२५४७
  • बिक्रम संवत:२०६०
  • नेपाल संवत:११२४
  • इस्वी संवत:२००४

पुस्तककाे मुख्य विषयः मानिस असल बनाउन सक्ने ज्ञानका बुद्धका उपदेशहशरू समेटिएका विभिन्न विषयका लेखकका १६ वटा लेखहरू समेटिएका छन् । यसमा एक नक्कली देवता नाम भएकाे लेख पनि समावेस गरिएबाट यस पुस्तकलाइ लेखकले नक्कली देवता भनि नाम दिएकाे उल्लेख छ । 

संक्षिप्त विषय सूचिका बारेमाः मानिस असल मान्छे बन्न खराब संस्कार वदलिनु पर्दछ भन्ने बुद्धकाे शिक्षालाइ ब्यवहारमा ल्याउन विभिन्न विधिका लेखहरू धुप मात्र बालेर के गर्नु ? भक्ति मार्ग र ज्ञान मार्ग  बुद्धकाे शा न्ति सन्देश , बुद्ध र ब्यवहारिक धर्म राम्राे काम गरेर कर्म थप्न सकिन्छ आदि यसमा समावेस गरिएका छन् ।

लक्षित पाठकहरूः असल मान्छे बन्न आवश्यक विभिन्न प्रकारका जीवन उपयाेगी  बुद्धकाे उपदेशहरू यसमा समावेस भएकाेले ती बुद्ध शिक्षा अध्ययन अनुसन्धान गर्न चाहनेहरू जाे पाठक वर्गहरूलाइ उपयाेगी हुने देखिन्छ ।