विश्वय् बुद्ध धर्म (भाग २)

vishwoy buddha dharma bhag 2

Summary:

विभिन्न बाैद्ध विद्वान लेखकहरूले बिभिन्न देशहरूमा बुद्धधर्मको प्रवेश, विभिन्न कालखण्डहरूमा यसको अवस्था र विस्तारका बारेमा लेखिएका लेखहरूलाई संग्रह गरिएका छन् । जस्तो किः तिब्वतको, कुचायको, मलायाको बुद्धधर्म – लेखक राहुल सांकृत्यायन; जापानको बुद्धधर्म – लेखक भदन्त आनन्द काैसल्यायन; चीनको बुद्धधर्म – लेखक प्रो. शाओ चांग ली र इन्डोनेशियाको – बुद्धधर्मका अनुवादक प्रो. आशाराम शाक्यका लेखहरू सम्पादन गरि प्रस्तुत गरिएका छन् ।

Targeted Audience:

विश्वका विभिन्न देशहरू (तिब्वत, कुचाय, मलाया, जापान, चीन र इन्डोनेशिया) मा बुद्धधर्मको प्रवेश र प्रचार प्रसारका बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

74

Price:

१/५०

Edition:

Published Date:

Buddha Sambat

२५१२

Bikram Sambat

Nepal Sambat

१०८९

Amo Domini (AD)

Editor:

Translator:

Publication:

Distributor:

Donor: