परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), तृतीय पत्र
pariyatti 9 vol 3
Summary:
यस पुस्तकलाई चार खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा भिक्षु शाेभनद्वारा अनुदित मिलिन्द प्रश्न (बुद्धवर्ग, निष्प्रपञ्चवर्ग, वेस्सन्तर वर्ग, अनुमान वर्ग देखि मर्कटक वर्गसम्म नागसेन भन्ते र मिलिन्दराजाबीच भएका प्रश्न उत्तरका लाई समावेश गरिएकाे छ । दाेस्राे खण्डमा दुण्ड बहादुर बज्राचार्यद्वारा अनुवादित संयुत्तनिकायकाे सगाथावर्ग, नन्दनवर्ग, शक्त्तिवर्ग सूत्रहरू समावेश गरिएकाे छ । तेस्राे खण्डमा भिक्षु अमृतानन्द महास्थविरद्वारा लिखित बुद्धकालिन महिलाहरु अम्वपालि, चिन्चामाणविका, आदि समावेश गरीएकाे छ । चाैथाे खण्डमा भुवनलाल प्रधानद्वारा लिखित बुद्धवंशका (विपश्वीबुद्ध देखि गाैतमबुद्धसम्म) बुद्धहरूकाे विषयमा स्थान, मातापिता आदि विषयमा नेपाल भाषामा प्रस्तुत गरिएकाे छ ।
Targeted Audience:
परियत्ति सद्धम्म काेविद मध्यम बर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
225
Price:
Edition:
Published Date:
Buddha Sambat
Bikram Sambat
Nepal Sambat
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor: