परियत्ति सद्धम्म काेविद मध्यम वर्ष (कक्षा ९), पञ्चम पत्र

pariyatti 9 vol 5

Summary:

यस पुस्तकलाइ तीन खण्डमा विभाजन गरिएकाे छ। पहिलाे खण्डमा भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित विश्वया बुद्धधर्म पुस्तककाे जापान, चीन, इन्डाेनेसिया आदि देशहरूकाे बुद्धधर्मकाे इतिहास, अवस्था र साहित्यबारे उल्लेख गरिएकाे छ । दाेस्राे खण्डमा भिक्षु ज्ञानपूर्णिक महास्थविरद्वारा अनुवादित बुद्ध र बुद्धवाद पुस्तककाे – दुःख सत्य, अनात्म वादकाे विषयमा विभिन्न विद्वानहरूकाे मतसहितका बिषयहरु समावेश गरिएकाे छ। तेस्राे खण्डमा भिक्षु कुमार काश्यप महास्थविर र भिक्षु सुदर्शन महास्थविरद्वारा लिखित दशपारमिता पुस्तककाे – प्रज्ञा, वीर्य, क्षान्ति, सत्य पारमिताकाे अर्थ, जातक कथासहित व्याख्या गरि प्रस्तुत गरिएका छन् ।

Targeted Audience:

परियत्ति सद्धम्म काेविद मध्यम बर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

176

Price:

Edition:

Published Date:

Buddha Sambat

Bikram Sambat

Nepal Sambat

Amo Domini (AD)

Writer:

Editor:

Translator:

Publisher:

Publication:

Distributor:

Donor: