परियत्ति सद्धम्म काेविद प्रथम बर्ष (कक्षा ८) चतुर्थ पत्र

pariyatti 8 vol 4

Summary:

यस पुस्तकलाई तीन खण्डमा विभाजन गरिएकाे छ । पहिलाे खण्डमा धर्मरत्न शाक्यद्वारा लिखित बाैद्ध दर्शनकाे विकास शिर्षक अन्तर्गत बाैद्ध दार्शनिक नागसेन, माेग्गलिपुत्त तिस्स स्थविर र सम्राट अशाेक आदि दार्शनिकहरूकाे बारेमा उल्लेख गरिएका छन्। दाेस्राे खण्ड भिक्षु सुदर्शनद्वारा लिखित महामङ्गल अन्तर्गतकाे अट्ठतिस मङ्गल मध्ये असेवना च बालानं देखि सुभासिता च या वाचा सम्मकाे नाैवटा मङ्गलका बारेमा अर्थ र कथा सहित व्याख्या उल्लेख गरिएका छन् । तेस्राे खण्डमा भिक्षु सुदर्शनद्वारा लिखित नेपालमा बुद्धधर्म शिर्षक अन्तर्गत नेपालमा बुद्धधर्म सम्बन्धित बिषयहरू देखि लिच्छबिकालमा बुद्धधर्म सम्बन्धि विविध बिषयहरू समावेश गरिएका छन् ।

Targeted Audience:

परियत्ति सद्धम्म काेविद प्रथम वर्षका विद्यार्थीहरू र बुद्धशिक्षा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

56

Price:

Edition:

Published Date:

Buddha Sambat

Bikram Sambat

Nepal Sambat

Amo Domini (AD)

Languages:

Writer:

Translator:

Publisher:

Publication:

Distributor:

Donor: