धम्मपद अट्ठकथा (भाग २)

dhammapada atthakatha bhag 2

Summary:

बुद्ध वचन पालि त्रिपिटकको सुत्तपिटकको खुद्दकनिकायको दोस्रो ग्रन्थ धम्मपदको हो । यसमा ४२३ वटा पालि गाथाहरुलाई २६ वर्गमा बिभाजन गरिएका छन् । यी गाथाहरु बुद्धद्वारा बिभिन्न ठाउँमा श्रावक, श्राविका, श्रमण, श्रद्धालु र जिज्ञासुहरूलाई बिभिन्न घटना-परिवेश सम्बन्धमा दिनु भएका उपदेशहरु हुन् । ती २६ वर्ग मध्ये तेस्रो वर्ग चित्त वर्गको ११ वटा गाथा जसमा मन वा चित्तको स्वभाव र यसबाट दिने प्रभावसंग सम्बन्धि कुराहरू र चौथो वर्ग पुप्फ वर्गको १६वटा गाथा जसमा वाह्य जगतको रूप पक्षमा टाँसिएर रहँदा कहिल्यै दुःखबाट मुक्त नहुने संग सम्बन्धि कुराहरू गरि जम्मा २७ वटा पालि गाथाहरूको अर्थ सहित सोसंग सम्बन्धित घटना विवरण समेतिएर सुबोधता दिने प्रयास गरि प्रस्तुत गरिएका छन् ।

Targeted Audience:

धम्मपदको अट्ठकथा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

124

Price:

६०

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५४६

Bikram Sambat

२०५९

Nepal Sambat

११२३

Amo Domini (AD)

२००३

Languages:

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!