नेपालमा थेरवाद बुद्धधर्मको संक्षिप्त इतिहास
nepalama theravada buddhadharmako samchhipta itihas
Summary:
आचार्य भिक्षु अमृतानन्द प्रव्रजित हुनु अगाडी नेपालमा थेरवाद भिक्षुहरुकाे अवस्था, तिब्बेतियन परम्परा अनुसार काठमाण्डाैंमा प्रव्रजित हुनु भएका चारजना प्रव्रजितहरूलाई तत्कालिन राणा शासकले देश निकाला गरेकाे, त्यसपछि प्रव्रजितहरूकाे अवस्थाका साथै नेपालमा बुद्धधर्मलाई पुनःउत्थान गर्न त्यसबेलाका अन्य भिक्षुहरूका साथै भिक्षु अमृतानन्दले गर्नु भएका स्मरणीय घटनाहरु तथा याेगदानका बारेमा उल्लेख गरेका छन् । स्वयम्भुमा नेपालकाे प्रथम थेरवाद विहारकाे स्थापना र अन्य स्थानहरूमा पनि विहारहरूकाे स्थापना (विहारकाे नाम र बिहार प्रमुखकाे नाम सहित) र प्रव्रजितहरूकाे संख्या, यसकाे साथै बाैद्ध साहित्यहरूकाे प्रकाशन जसमा पत्रिकाहरुका साथै भिक्षु अमृतानन्दका पुस्तकहरूकाे सूचिका साथै अविस्मरणिय फाेटाेहरू पनि समावेश गरेका छन् ।
Targeted Audience:
नेपालमा थेरवाद बुद्धधर्मकाे बारेमा संक्षिप्त रुपमा अध्ययन गर्न इच्छुकहरू ।
Total Pages:
33
Price:
यथाश्रद्धा
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५२५
Bikram Sambat
२०३८
Nepal Sambat
११०२
Amo Domini (AD)
१९८२
Languages:
Writer:
Editor:
Translator:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
