बुद्ध धर्ममा दानकाे महिमा
buddha dharmama danako mahima
Summary:
भगवान बुद्धले पूर्व कर्म फल भएपनि नयाँ कर्म बनाउनकाे लागि कुशल पुण्यहरू पनि सञ्चय गर्नुपर्दछ भनेका छन् । पुण्यकर्म नै मानव जीवनकाे सार्थकता हाे । पुण्यकाे मार्ग दान, शील र भावना मध्ये दान नै सबैभन्दा महत्त्वपूर्ण कुशल कर्मका साथै आधात्मिक मार्गकाे पहिलाे खुड्किला र आधार हाे । यसले त्याग भाव जगाउँछ यति मात्र हाेइन की बिभिन्न प्रकारका मानसिक, शाेक सन्तापलाई पनि त्याग्न सिकाउँछ र माेह पनि घटाउँछ । बुद्धले पनि बुद्ध हुने अधिस्थान गर्नु भए देखि हरेक जन्ममा दान पारमितालाई बिभिन्न रूपमा पूर्ण गर्दै आउनु भएकाे थियाे । सानाे सानाे दान बाट नै ठुलाे बन्छ र त्यसकाे फल महान भएकाे हुन्छ । यसैले दान सम्बन्धि दान के हाे?, यसकाे प्रकार, उदेश्य, दान कसरी गर्ने, दानकाे फल, दान दिंदा बाेलिने वाक्यहरू र दानका बारेमा अन्य कुराहरू पनि समावेश गरिएका छन् ।
Targeted Audience:
दानकाे बारेमा अध्ययन अध्यापन गर्न इच्छुकहरू
Total Pages:
71
Price:
Edition:
Published Date:
Buddha Sambat
२५५८
Bikram Sambat
२०७१
Nepal Sambat
११३४
Amo Domini (AD)
२०१५
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor: