प्रतीत्यसमुत्पाद

Pratityasamutpada

Summary:

बुद्धधर्म र बौद्धदर्शनकाे सार हेतुप्रत्ययवादका बारेमा श्रीलंकाका विद्वान भिक्षु रेनुकाने चन्दविमल महास्थविरबाट लिखित पुस्तककाे नेपाली भाषामा भाषानुवाद गरिएकाे हाे । यसमा प्रतीत्यसमुत्पानकाे अर्थ, प्रतीत्यसमुत्पाद थाहा नपाउँदा हुने दाेष, प्रतीत्यसमुत्पाद थाहा पाउँनाकाे अनिशंस, प्रतीत्यसमुत्पादका चक्रमा एक पछि अर्काेकाे उत्पत्तिका बारेमा, पुनर्जन्म हुने तरीकाका साथै नेपाली समाजमा भईरहेका घटनाहरूलाई उदाहरणकाे रूपमा प्रस्तुत गरिएकाे र सर्वप्रथम पञ्चस्कन्धका पाँच वटै स्कन्धहरूका बारेमा पनि उल्लेख गरीएका छन् ।

Targeted Audience:

बुद्धधर्म र बाैद्धदर्शनकाे सार हेतुप्रत्ययवादका बारे अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

136

Price:

No custom field value found!

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५४२

Bikram Sambat

२०५५

Nepal Sambat

No custom field value found!

Amo Domini (AD)

१९९८

Languages:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!