बुद्ध वचनामृत (सद्धर्म सूत्र संग्रह)
Buddha Bachanamrit
Summary:
बुद्धभाषित पालिभाषाकाे बाैद्ध वाङ्गमय सूत्रपिटक अन्तर्गत दीघनिकायकाे २ वटासुत्रहरू – महासतिपट्ठान सूत्र र सङ्गीति परियाय सूत्र, मज्झिम निकायकाे २ वटासूत्रहरू – पाेतलिय सूत्र, देवदूत सूत्र, संयुक्तनिकायकाे ३ वटासूत्रहरू – पुत्तमस सूत्र, अन्धकार सूत्र, ततिय छिग्गल सूत्र, अङ्गुटरनिकायकाे २ वटासूत्रहरू – जाणुस्साेणि सूत्र, श्रामण्य सूत्र, खुद्दकनिकाय – निधि कण्ड सूत्र, उदान-चूल वर्ग, माता-पिताहे ब्रह्म, सुत्तनिपात- चुन्द सुत्त, विमान कथा – यव पाल विमान कथा, प्रेम कथा-कुमार पेतवत्थु, थेर-गाथा – महा काश्यप-सन्यास, महासुदस्सन जातक र धम्मपदका गाथाहरू समावेश गरिएका छन् ।
Targeted Audience:
बाैद्ध वाङ्गमयका सूत्रहरूका बारेमा अध्ययन गर्न चाहानेहरू ।
Total Pages:
58
Price:
रु. २।५०
Edition:
Published Date:
Buddha Sambat
२५२६
Bikram Sambat
२०३९
Nepal Sambat
११०२
Amo Domini (AD)
१९८२
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor: