बुद्धकालीन परिव्राजकहरू (भाग-२)

Buddhakalin Paribrajakaharu (Bhag-2)

Summary:

शान्तिनायक बुद्ध भगवान्‌काे समयका तेइस परिव्राजकहरूका दर्शनहरू तथा उनीहरुका चरित्र चित्रण गरीएका छन् । यसमा अचेल कस्सप, अजित परिव्राजक, उग्गाहमान परिव्राजक, उत्तिय परिव्राजक, उपक आजीवक, कन्दरक परिव्राजक, कुण्डलिय परिव्राजक, केणिय जटिल, काेकनुद परिव्राजक, छन्न परिव्राजक, जालिय परिव्राजक, तिम्बरुक परिव्राजक, नन्दिय परिव्राजक, निग्राेध परिव्राजक, अचेल पाथिकपुत्र, पिलाेतिक परिव्राजक, पाेट्ठपाद परिव्राजक, पाेतलियपुत्र परिव्राजक, पाेतलिय परिव्राजक र वाहिय दारुचीरिय परिव्राजकहरूका बारेमा र २३वटा सूत्रहरु पनि अनुवाद समावेश गरेका छन् ।

Targeted Audience:

बुद्धकालीन परिव्राजकहरुका बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

335

Price:

रु.१५/-

Edition:

No custom field value found!

Published Date:

Buddha Sambat

२५२९

Bikram Sambat

२०४२

Nepal Sambat

११०५

Amo Domini (AD)

१९८५

Languages:

Editor:

Translator:

Publication:

No custom field value found!

Distributor:

Donor:

No custom field value found!