दानपारमिता
Danaparamita
Summary:
बुद्ध बन्न प्रयासरत रहेका बाेधिसत्वले आफ्नाे चित्तलाई त्यागमय भावनाले पवित्र पार्न काेशिस गरिएका १० वटा पारमिता मध्ये प्रथम दान पारमिता अन्तर्गत रहेकाे १० वटा जातक कथाहरू – अकित्ति जातक, सङ्खपाल जातक, कुरूधम्म जातक, महासुदस्सन जातक, निमि जातक, महागाेबिन्द जातक, खण्डहाल जातक, सिवि जातक, सस जातक, वेस्सन्तर जातकका बारेमा उल्लेख गरिएकाे छ ।
Targeted Audience:
दात पारमिता सम्बन्धि जातक कथाहरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
89
Price:
धर्मदान
Edition:
Published Date:
Buddha Sambat
२५४४
Bikram Sambat
२०५७
Nepal Sambat
११२१
Amo Domini (AD)
२००१
Languages:
Writer:
Editor:
Translator:
Publication:
Distributor:
Donor: