सुत्तनिपात (नेपाली अनुवादसहित)

Suttanipata

Summary:

त्रिपिटकको सुत्तपिटकको खुद्दक निकाय अन्तर्गतको छैठौ‌ ग्रन्थ सुत्तनिपाट हो । यस ग्रन्थमा ५ वटा वर्ग र ७२ सुत्रहरू छन् । तथागतको अमृत उपदेशले मानिसहरूलाई उच्चस्तरमा पुऱ्याउने, परमशान्ति र निर्वाण प्राप्त गर्ने तर्फ लागि परेका एकान्तवासी गृहत्यागीको लागि एक्लै विचरण गरी विमुक्त सुखको अनुभव गर्ने, अवनतिका कारण, भिक्षु र गृहस्थको जीवनचर्याको वर्णित, बुद्ध, धर्म र संघको सत्य-वचनको महिमा र कल्याण, पहिला इच्छा, भोक र जरा तीनवटा राेग थिए भने पशु बधप्रथा ९८वटा राेगको कारण, प्रव्रजित र गृहस्थहरूका कर्तव्यहरूको निर्देश, भगवान् बुद्धको गृहत्यागका कारणहरूको वर्णन, प्रिय र मधुर वचन बोल्नको निमित्त उपदेश, वर्णव्यवस्थाको खण्डन, गाली दिएर दुर्गित प्राप्त गरेको विवरण, प्रतीत्यसमुत्पादधर्मको अनुलोम र प्रतिलोम, भिक्षुहरूको कर्तव्यको विवरण, बावरी र उसका शिष्यहरूको वर्णन, अनाशक्तिद्वारा नै मुक्तिको सम्भव, कलह र विवादको कारणका साथै अन्य बिबिध बिषयहरूका बारेमा पालि र अर्थ सहित उल्लेख गरिएका छन् ।

Targeted Audience:

भगवान् बुद्धको धर्म, दर्शन तथा इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

398

Price:

रु. २००

Edition:

Published Date:

Buddha Sambat

२५५८

Bikram Sambat

२०७०

Nepal Sambat

११३३

Amo Domini (AD)

१०१३

Languages:

Writer:

Publication:

Distributor:

Donor: