भिक्षु शाक्यानन्द महास्थविरकाे गृहस्थी जीवन देखि त्यागी(प्रवजित) जीवन तथा आफुले गरेका, गरिहेका कार्यकाे बारेमा वृत्तान्त ।
भिक्षु जीवनमा रूचि राख्नेहरू
सुमेध नामक ब्राह्मण दीपंकर बुद्धकाे समयमा आफु पनि भविष्यमा सम्यक सम्बुद्ध हुन सकुं भनी आशिका गरि जन्मजन्मान्तरमा पारमिता धर्मकाे पूर्ण पालन गरि अन्ततः गाैतम बुद्धकाे रूपमा चिनिनुभयाे । उहाँ बोधिसत्वले कुन कुन बुद्धकाे समयमा के के भएर जन्मनु भयाे भन्ने संक्षिप्तमा उल्लेख गरिएकाे छ ।
सुमेध ऋृषिले अन्य बुद्धहरूकाे समयमा के के भएर जन्म लिनु भयाे र के के गर्नु भयाे भन्ने ज्ञान राख्न चाहनेहरूलाइ उपयाेगि हुने ।
बाैद्धऋषि महाप्रज्ञा, भिक्षु विवेकानन्द महास्थविर, भिक्षु कुमारकाश्यप महास्थविर, प्रा. आशाराम शाक्य, धर्मरत्न शाक्य(त्रिशुली), हेराकाजी सुजिका, भिक्षु सुदर्शन महास्थविर र पवित्र वहादुर वज्राचार्य यी आठ व्यक्तिहरूको संक्षिप्त जीवनी अनि उहाहरूको योगदानलाइ लेखकले आफैले बुझेको अनुसारको सम्झना यस पुस्तकमा उल्लेख गरिएको छ ।
चर्चामा आएका विभिन्न व्यक्तित्वहरू जस्को सम्झना गर्नु योग्य हुनुहुन्छ । उहाहरूको संक्षिप्त जीवनी तथा योगदान स्मरणा, अध्ययन गर्न चाहनुहुने पाठक वर्गलाइ उपयोगी हुने ।
काठमाडाैं उपत्यका भित्र रहेका विहार, महाविहार र बहीहरूको नामावाली सूचि, त्यस्तै नेपाल महायान बाैद्ध धर्म ग्रन्थहरूको सूची तथा नेपाल बाैद्ध तीर्थ स्थानहरूको सूचीहरूको संकलन गरिएको छ ।
भैसकेका काठमाडाैं उपत्यका भित्रका सम्पूर्ण विहार, महाविहार तथा तीर्थ स्थलहरू र ग्रन्थहरूको जानकारी राख्न चाहने पाठक वर्गहरूलाइ उपयोगी हुने ।