चित्रद्धारा बुद्धकाे जीवनीलाइ बुझाउने काेशिस गरिएकाे छ। सिद्धार्थले गृहत्याग गरी राजगृहमा प्रथमपल्ट भिक्षाटन देखि लिएर बुद्धगयामा बुद्धत्व ज्ञान प्राप्तसम्मकाे घटनालाइ समेटिएकाे पाइन्छ ।
श्राेतापत फल प्राप्त गर्न सक्ने,सम्पुर्ण क्लेशहरूबाट मुक्त पारी दिने,दुःखबाट छुटकारा दिलाउने एउटै बाटाे सतिपट्ठान विपस्सना भावना गरेर शासनिक अंशियार बन्न् सकिन्छ।