बुद्धकाे शिक्षालाइ दैनिक जीवनमा उतार्नुपर्दछ भन्ने विषयलाइ बुद्धकालिन संस्कृतिकाे रूपमा प्रस्तुत
बुद्धकाे शिषा अपनाउन चाहने वर्ग ।
सुखकाे आशा गर्नु दुःखबाट मुक्त हुनु भिन्न भिन्न कुरा हाे । दुःखबाट मुक्त हुनु, मन वचन र कर्मबाट गर्ने कृयाकलापहरू हाेशपुर्वक गर्नुपर्छ भन्ने कुरालाइ विभिन्न कथा प्रंसगसहित बयान गरिएकाे छ । साथै सतिपट्ठान भावना गर्ने तरिका उल्लेख गरिएकाे छ ।
सतिपट्ठठान भावना भनेकाे के हाे र सतिपट्ठान भावना बस्ने तरिका बुझ्न चाहने व्यक्तिहरूकाे लागी उपयुक्त हुन्छ ।