बुद्धले ४५ वर्षसम्म धर्म प्रचार गरेकाे देखि ८० वर्षकाे उमेरमा कुशिनगरमा महापरिनिर्वाण भएकाे विषयलाइ उल्लेख गरिएकाे छ ।
बालबालिकाहरू, शिक्षकहरू, विद्यार्थीवर्गहरू आदि ।
बुद्धले ४५ वर्षसम्म धर्म प्रचार गरेकाे देखि ८० वर्षकाे उमेरमा कुशिनगरमा महापरिनिर्वाण भएकाे विषयलाइ उल्लेख गरिएकाे छ ।
बालबालिकाहरू, शिक्षकहरू, विद्यार्थीवर्गहरू आदि ।
बुद्धगयामा बाेधिज्ञान प्राप्त देखि उँहाले ४५ वर्षसम्म निरन्तर रूपमा धर्मप्रचार गरेकाे विषयलाइ उल्लेख गरिएकाे छ ।
बालबालिकाहरू, शिक्षकहरू, विद्यार्थीवर्गहरू आदि ।
चित्रद्धारा बुद्धकाे जीवनीलाइ बुझाउने काेशिस गरिएकाे छ। सिद्धार्थले गृहत्याग गरी राजगृहमा प्रथमपल्ट भिक्षाटन देखि लिएर बुद्धगयामा बुद्धत्व ज्ञान प्राप्तसम्मकाे घटनालाइ समेटिएकाे पाइन्छ ।
बालबालिकाहरू, शिक्षकहरू, विद्यार्थीवर्गहरू आदि
प्रश्न उत्तरकाे माध्यमबाट बुद्धकाे शिक्षालाइ बुझाउने काेशिस
विद्यार्थीवर्ग, युवावर्ग
३८ वटा मंगलकाे प्रत्येक बारेमा कथा सहित प्रस्तुत गरिएकाे ।
विद्यार्थीवर्ग, युवावर्ग, बाैद्ध गृहस्थहरू
बुद्धकाे उपदेश महासमय सुत्रकाे निदान सहित पालिबाट नेपाल भाषामा अनुवाद गरिएकाे छ ।
महासमय सूत्र अध्ययन गर्न इच्छुक पाठकहरू
बुद्धकाे उपदेशलाइ कवितात्मक शैलीमा प्रस्तुत गरिएकाे छ ।
बाैद्ध साहित्यमा इच्छुक पाठकहरू
भदन्त उ कित्तिमा महास्थविरकाे जीवनी र बुद्धकालिन घटनाहरू प्रस्तुत गरीएकाे
विद्यार्थीवर्ग तथा अध्यनकर्ताहरू
बुद्धकाे उपदेशलाइ विभिन्न् पसलहरूकाे उपमा दिइ बुझाउने क्रममा शीललाइ सुगन्धकाे पसल, मार्गफललाइ फलकाे पसल आादि नाम लिइ वर्णन गरिएकाे छ।
बुद्धकाे शिक्षा जान्न् बुझ्ने इच्छुक पाठकहरू।
भिक्षु भएर पनि आफ्नाे आमा बाबुकाे सेवा गरेकाे र बुद्धद्वारा प्रशंसा ।
आमा बाबुकाे गुणाात्मक अध्ययनमा इच्छुकहरू ।
संस्कृति, सुसंस्कृति, बुद्धकाे धर्म प्रचार गर्ने तरिकाकाे विषयमा बुद्ध र उँहाले लाेक हितका लागि गर्नु भएकाे देशना
संस्कृतिकाे विषयमा जान्न चाहने शिक्षकवर्ग, विद्यार्थीवर्ग ।
बुद्धकाे पूर्वजन्मकाे घटनाहरूकाे बारेमा नाै वटा जातकहरू संग्रहित छन् ।
बाेधिसत्वकाे जीवनीकाे बारेमा जान्न इच्छुकवर्गहरू।
नमाेबुद्धकाे प्रार्दुभाव कथात्मक प्रस्तुती ।
बाेधिसत्व चर्यामा श्रद्धालुवर्ग
सिंगालपुत्रलाइ दिएकाे उपदेश, गृहस्थीहरूले आफ्नाे जीवनमा गर्नुपर्ने विभिन्न कर्तव्यहरूकाे बारेमा व्याख्या ।
युवा वर्ग, विद्यार्थी, गृहस्थी जीवन राम्राे सँग बिताउन चाहनेहरू।