असल,राम्राे व्यक्ति बन्नकाे लागि चाहिने गुणहरूकाे विषयमा कथाहरूद्वारा उजागर गरिएकाे ।
असल चरित्र वृध्दि गर्न चाहनेहरूकाे लागि ।
असल,राम्राे व्यक्ति बन्नकाे लागि चाहिने गुणहरूकाे विषयमा कथाहरूद्वारा उजागर गरिएकाे ।
असल चरित्र वृध्दि गर्न चाहनेहरूकाे लागि ।
आधारभूत पाली शिक्षा
बाैध्द शिक्षण केन्द्रमा अध्ययन अध्यापन गरिरहेका व्यक्तिहरूकाे लागि अति उपयाेगी हुन्छ ।
भिक्षु मेधंकरकाे सार संक्षेप जीवनी र वहाँका लेखहरू प्रस्तुत गरिएकाे छ ।
लेख रचना गर्ने व्यक्तिहरूकाे लागि उपयाेगी ।
समय समयमा विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका सन्देशमूलक बुध्दका उपदेशहरू संकलन रहेकाे छ ।
बाैध्द जगतका आदर्श महिलाहरूकाे संक्षिप्त जीवनी प्रस्तुत गरीएकाे छ ।
बाैध्द शिक्षण केन्द्रमा अध्ययन अध्यापन गरिरहेका व्यक्तिहरू र महिलालाइ तुच्छ दृष्टिले हेर्ने मानिसहरू पढ्नैपर्ने ।
बुध्दपुजा विधि र नैतिकताले भरीएकाे राेचक कथाहरू समावेश ।
बुध्दपुजा विधि सिक्ने इच्छुक व्यक्तिहरूकाे लागी ।
व्यक्तिहरूमा कस्ताे कस्ताे खालकाे नराम्राे बानी व्यवहारले ठाँउ लिइराखेकाे हुन्छ भन्ने विषयमा वर्णन ।
चरित्रमा सकारात्मक परिवर्तन ल्याउन चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।
ललितविस्तर ग्रन्थकाे आधारमा बुध्द जीवनीलाइ पद्यशैलीमा व्याख्या गरिएकाे ।
काव्य साहित्यमा दिलचस्पी हुने व्यक्तिहरूकाे लागि उपयाेगी ।
बुध्दधर्मकाे मूल सिध्दान्त सम्बन्धि संक्षिप्त परिचय ।
शुध्द मनस्थितिकाे विकास गर्न चाहनेहरूका लागि ।
विभिन्न राेचक तथा शिक्षामूलक कथाहरू प्रस्तुत गरिएकाे ।
कर्तव्य परायण व्यक्तित्व विकास गर्न चाहने व्यक्तिहरूकाे लागि ।
चरित्र सुधार्नकाे लागि आवश्यक तथ्यहरूकाे वर्णन ।
चरित्रमा सकारात्मक सुधार चाहनेहरूकाे लागि उपयाेगी ।
कल्याण मित्र पहिचान गर्ने विषयमा लेखिएकाे पाइन्छ ।
परियत्तिका विधार्थीहरूलाइ उपयाेगी ।
शासनधज धम्मचरिय श्रध्देय धम्मवती गुरुमाकाे जीवनीलाइ लिएर उपन्यासकाे रूपमाा प्रस्तुत गरिएकाे ।
जाेश,जाँगर,साहस लिएर निडरका साथ अगाडी बढ्न चाहने व्यक्तिहरूकाे लागि अत्यन्त उपयाेगी ।
भुत र भविष्यकाे विषयमा चिन्तन मुक्त भइ वर्तमान जीवनमा कसरी सुख शान्तिमय जीवन बिताउन सकिन्छ भन्ने विषयमा वर्णन गरिएकाे छ ।
चतुरार्य सत्य, अनात्मा आदि बुद्धकाे शिक्षामा जिज्ञासा भएका व्यक्तिहरूकाे लागी उपयाेगी ।
यस पुस्तकमा बुद्धकाे जीवनीलाइ २० वटा सम्म परिच्छेद छुट्याइ व्याख्या गरिएकाे छ ।
विशेषगरी बालबालिकाहरूकाे लागी उपयाेगी ।
यस पुस्तकमा बुद्धकालिन महत्वपुर्ण व्यक्तिहरूकाे चरित्र प्रस्तुत गरी बुद्धकालिन केही घटनाहरू समाबेश गरिएकाे छ । बाैद्ध तथा अबाैद्ध चरित्रकाे बिषयमा तुलनात्मक रूपमा प्रस्तुत गरिएकाे पाइन्छ ।
सकारात्मक हृदय परिवर्तन गर्न चाहने व्यक्तिहरूकाे लागी ।