मार्गफल प्राप्त गर्ने अचुक उपाय, आर्यअष्टाङ्गिक मार्गलाइ समसामयिक विषय संग जाेडी बुझाउने प्रयास
आठवटा शुद्धमार्ग सम्बन्धमा जानकारी राख्न चाहनेहरू
समाजमा ब्याप्त आर्थिक, सामाजिक असमानताको अन्त्य गर्न आवश्यक व्यवहारिक ज्ञान तथा संगत गर्न हुने, संगत गर्न नहुने आदि व्यक्तिहरूको प्रकारको उल्लेख गरिएको । आपराधिक कार्यहरूलाइ दण्ड दिएर होइन बरू उचित इलमहरू दिएर नै अपराध कम गर्न सकिन्छ जस्ता व्यक्तिगत तथा सामाजिक जीवन सुखमय बनाउने बुद्धको बैज्ञानिक विचारधाराहरू यस पुस्तकमा समावेश गरिएकाे छ ।
व्यक्तिगत आय, व्यय र वचतकाे समानुपातिक लेखाजाेखा बनाएर सुखमय बनाउन चाहनेहरूलाइ उपयुक्त हुने ।