ध्यान भावनाकाे विषयमा उल्लेख
विपश्यना ध्यानमा रूची भएकाहरू ।
ध्यान भावनाकाे विषयमा उल्लेख
विपश्यना ध्यानमा रूची भएकाहरू ।
बुद्धले बताएकाे शिक्षालाइ विस्तृत रूपमा बुझ्न र आफ्नाे जीवनलाइ बुझ्नकाे लागी प्रस्तुत
बुद्ध शिक्षाबाट जीवन चक्रलाइ बुझ्न इच्छुक वर्ग ।
सामाजिक परिवर्तन, धर्म आदिकाे कारणले विकासमा बाधा बारे जानकारी ।
Gender Determination लैङ्गिक विविधमा रूचि भएकाहरू।
बुद्धकाे जन्म हुनु अगाडिकाे समाजकाे बारेमा वर्णन जन्म पछि बुद्धले दिएकाे दैनिक उपदेश संग्रहित
बुद्धकाे जीवनी जान्न इच्छुक वर्ग
बुद्धकाे शिक्षा अध्यन गरी त्यहिअनुसार आचरण गर्ने र अरूलाइ पनि उद्धार गर्ने स्वभाव हुनुपर्ने सन्देश ।
बुद्धकाे शिक्षा अध्यन गरी आफ्नाे आचरण शुद्ध गृन चाहनेहरू ।
प्रश्न उत्तरकाे माध्यमबाट बुद्धकाे शिक्षालाइ बुझाउने काेशिस
विद्यार्थीवर्ग, युवावर्ग
बुद्धकाे उपदेश महासमय सुत्रकाे निदान सहित पालिबाट नेपाल भाषामा अनुवाद गरिएकाे छ ।
महासमय सूत्र अध्ययन गर्न इच्छुक पाठकहरू
बुद्धकाे उपदेशलाइ कवितात्मक शैलीमा प्रस्तुत गरिएकाे छ ।
बाैद्ध साहित्यमा इच्छुक पाठकहरू
बुद्धकालिन घटना जातक कथा आदिलाइ उदारहणसहित प्रस्तुत गरी मैत्री भावना कसरी गर्न सकिन्छ भन्ने विषयमा ।
मैत्री भावनामा इच्छुक पाठकवर्गहरू
श्राेतापत फल प्राप्त गर्न सक्ने,सम्पुर्ण क्लेशहरूबाट मुक्त पारी दिने,दुःखबाट छुटकारा दिलाउने एउटै बाटाे सतिपट्ठान विपस्सना भावना गरेर शासनिक अंशियार बन्न् सकिन्छ।
विपस्सना ध्यानमा इच्छुक, बुद्ध शिक्षाकाे अंशियार बन्न् इच्छुक पाठकहरू ।
नमाेबुद्धकाे प्रार्दुभाव कथात्मक प्रस्तुती ।
बाेधिसत्व चर्यामा श्रद्धालुवर्ग