बुद्ध धर्म सम्बन्धि लेखिएका लेखहरूकाे संग्रहलाइ व्याख्या गरिएकाे छ ।
सम्पुर्ण व्यक्तिहरूकाे लागी आवश्यक छ ।
बुद्धकालीन समयका नारीहरु, उनीहरुकाे समाज निर्माणमा भूमिकाका साथै भगवान बुद्धकाे नारीहरु प्रतिकाे ब्यवहारका बारेमा उल्लेख गरिएका छन् । यसमा संघ-नायिका (महाप्रजापति गाैतमी), पुत्र-वियाेगिनी (कृशा गाैतमी), कठाेर-भाषी (सुजाता), दासी-स्त्री (खुज्जुत्तरा), स्वबन्धु-त्यक्ता (पटाचारा) र ईर्ष्यालु-गणिका (सिरिमा) समावेश गरिएका छन् ।
बुद्धकालिन नारीहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।
पुत्ररत्न र पुत्रीरत्न नामक बर्मी भाषामा लेखिएकाे सानाे पुस्तककाे नेपाल भाषामा अनुवादीत गरीएकाे यस पुस्तकमा आफ्नाे आमा बुबाकाे सेवा तथा उनीहरुकाे लागी प्राण समेत त्याग गर्न तयार भएका छाेरा र छाेरीका बारेमा उल्लेख गरीएकाे छ ।
आमा बुबा प्रति सन्तानकाे कर्तव्यका बारेमा जान्न चाहनेहरु ।